Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “उपभोक्ता संरक्षण ऐन, २०५४” रहेकोछ ।
(२) यो ऐन २०५५ साल बैशाख १ गतेदेखि प्रारम्भ हुनेछ ।
उपभोक्ता संरक्षण ऐन, २०५४